दफा ८
खर्चको रकम सोधभर्ना गर्नु पर्ने
नेपाल सरकारले दफा ७ बमोजिम संघीय आकस्मिक कोषबाट खर्च गरेको रकम विनियोजन ऐन बमोजिम प्रत्येक आर्थिक वर्षको लागि विनियोजित रकमबाट सोधभर्ना गर्नु पर्नेछ ।